पूँजी बजार लगानीकर्ताका संघ संगठन धितोपत्र बोर्डमा, अनसनस्थलमा डेभलपमेण्ट ‘ब्रिफिङ’ हुँदै

पूँजी बजार सुधारका लागि अघि सारिएका कतिपय विषय कार्यान्वायन नभएको भन्दै लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसिरहेका छन् । यस क्रममा स्वास्थ्य कमजोर बन्दै गर्दा सम्बद्ध पक्ष बेखबर भईरहेको अवस्थामा लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधि धितोपत्र बोर्ड पुगेका छन् । बुधबार ललितपुरको खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालय पुगेर उनीहरुले पूँजी बजार विकास तथा विस्तारको लागि दुई…