महुली लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेर बार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको फागुन २९ गते बसेको संचालक समितिको बैठकले चैत्र २५ गते सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको लाभांशका साथै प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । शेयर…