बैंकिङ क्षेत्रको उच्च व्यवस्थापनमा पुरुष एकाधिकार तोडिँदै

नेपाली बैंकिङ क्षेत्रका अधिकांश संस्थाहरुको उच्च नेतृत्वमा पुरुषहरुको एकाधिकार तोडिँदै जान थालेको छ । बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिति र उच्च प्रतिस्पर्धाले सिर्जना गरेको अवसरले वित्तीय संस्थाको उच्च तहमा महिला सहभागिता बढेको हो । बैंक वित्तीय संस्थाको संख्या बढेसँगै सो क्षेत्रले नयाँ जनशक्ती उत्पादन गर्ने क्रममा महिलाको सहभागिता बढ्न थाल्यो । त्यति मात्र नभई…