अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख घुस सहित प्रहरी हवल्दार र एक रेष्टुरेन्टका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ र ओल्ड टाउन क्याफे एण्ड पब रेस्टुरेन्ट चावहिलका सञ्चालक अनिश जोशी रहेको आयोगले जनाएको छ । प्रहरी हवल्दार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा महानगरी प्रहरी…