शेयरधनीले राम्रै लाभांश पाएका छन्, बीमा गर्नेले पनि राम्रै मुनाफा लिँदै आएका छन् : सिइओ, नेपाल लाइफ

गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा हुनुहुन्थ्यो । प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उहाँकै नाम लिन्थे । सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन’का रुपमा लिन्थे । हजुरबाको परिवार कृषिमा आधारित थियो…