कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा जोखिम, विश्वको आर्थिक वृद्धि प्रक्षेपणमा कटौती

विश्वको आर्थिक वृद्धि प्रक्षेपण कटौती गरिएको छ । चीनमा नयाँ कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा जोखिम बढेको भन्दै बेलायती आर्थिक पत्रिका द इकोनोमिष्टको प्रकाशक ‘द इकोनोमिष्ट ग्रूप’अन्तर्गतको अनुुसन्धान तथा परामर्शदाता संस्था इकोनोमिष्ट इण्टलिजेन्स युनिट (ईआईयू) ले बुधवार विश्वको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको हो । ईआईयूका अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र २ दशमलव २…