नेप्सेले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा साढे ६ अर्बमाथि कारोवार

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर ६ अर्ब ५४ लाख २७ हजार ४६४ मा खरीदबिक्री भए ।  साताको…