हिमालयन र बिओकेको मेलम्चीमा फसेको पैसा फिर्ता आउन अझै समय लाग्ने

मेलम्ची खानेपानी अयोजनामा फसेको हिमालयन र बैंक अफ काठमाण्डूको डेढ अर्ब रुपैयाँ फिर्ता हुन अझै समय लाग्ने भएको छ । चाइना रेल्वे १५ ले जेन्जल उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै  हेनान प्रदेशको उच्च अदालतमा फैसला विरुद्ध पुनरावेदनमा गएपछि ढिला हुने भएको हो । गत नोभेम्वर ६ तारिक जेन्जल उच्च अदालतले बैंक अफ काठमाण्डू र…