साढे ६ महिनामा २८ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च १७ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको आधा भन्दा बढी समय गुज्रँदा कूल बजेट खर्च २८ दशमलब १२ प्रतिशत मात्र रहेको छ । यसमा पनि पूँजीगत खर्चको आँकडा झनै निराशाजनक छ । साढे ६ महिनामा पूँजीगत खर्च मात्र १६ दशमलब ९९ प्रतिशत मात्र छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार २०७६ माघ १५ गते बुधबारसम्ममा ४ खर्ब ३१ अर्ब ८…