यस्तो छ नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले धितोमा लिने शेयरको आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर धितो कर्जा नीतिमा परिमार्जन गर्ने घोषणा गरेको केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो । अब बैंकहरुले धितोको…