बैंकहरुको दोहोरो लगानीले शेयर बजार हालसम्मकै उच्च अंकमा

बैंक तथा वित्तीय संस्थाले दोहोरो बाटोबाट लगानी गरेपछि अर्थतन्त्रको विपरित धितोपत्र बजार देखिएको छ । कोरोनाका कारण अस्तव्यस्त अर्थतन्त्रको वृद्धि नकारात्मक हुने विश्लेषण गरिरहेको अवस्थामा बैंकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शेयर बजारमा लगानी गरेपछि बजार सूचक हालसम्मकै उच्च अंकमा पुगेको हो । बैंक/वित्तीय संस्थाले चालु आर्थिक वर्षको असोजसम्ममा करिब ५०७ अर्बको ओभरड्राफ्ट कर्जा, साढे ५९…