झन्झटिलो स्वास्थ्य सेवाले सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण घटयो, आधाले गरेनन् नवीकरण

सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि सेवा प्रदायकको झन्झटिलो स्वास्थ्य सेवा, बीमामार्फत सबै औषधि नपाइनु, जनचेतनाको कमी, बीमा बोर्डको झन्झटिलो प्रक्रिया लगायतका कारण नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ। चितवनमा बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन्। जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्याङ्क छ। तिमध्ये दुई लाख…