शेयर बजारमा पहुँच विस्तारका लागि दुई दिनमा लगानी फुकुवा र ब्रोकर सेवा बढाउनुपर्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही 'ट्र्याक'मा अगाडि बढेको बताएका छन्। उनले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता 'क्लियर' भई कार्यान्वयन हुन थालेको उल्लेख गरे। अर्थमन्त्री डा. खतिवडाले देशको समग्र क्षेत्र नयाँ चरणमा प्रवेश गरेको भन्दै आर्थिक–सामाजिक रूपान्तरण हुने विश्वास व्यक्त…