नबिल बैंकको लाभांश पारितसँगै चुक्ता पूँजी दश अर्ब नाघ्यो, २३ अर्बको नेटवर्थ

नबिल बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड नाघेको छ ।  बैंकले गत आर्थिक बर्षको ३४ प्रतिशत लाभांश पारित गरेपश्चात भएको चुक्ता पूँजी दश अर्ब नाघेको हो । मंगलबार सम्पन्न बैंकको ३५ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २२% नगद लाभांश र १२% बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । हाल…