लागत घटाउन कर्जा सिफ्ट गराउँदै ऋणीहरु, अग्रिम भुक्तानी शुल्कमा मोलमोलाई

बैंकिङ प्रणालीको ब्याजदर घटेसँगै बैंक/वित्तीय संस्थाका ऋणीहरुले लागत कम गर्न कर्जा सिफ्ट गर्ने क्रम बढेको छ । कर्जा सिफ्ट गर्न अग्रिम भुक्तानीमा लाग्ने शुल्कमा भने बैंकहले ऋणीलाई नियमविपरीत असुल गरिरहेको अवस्था छ । नेपाल राष्ट्र बैंकले ऋणीबाट उच्च शुल्क असुल गरेपछि सीमा निर्धारण गरेर नयाँ निर्देशन जारी गरेको छ । तर, बैंकहरुले ऋणीबाट ऋण दिँदाको…