राष्ट्र बैंकको २० करोडको बैदेशिक रोजगार बचतपत्रमा आवेदन दिने अन्तिम दिन

नेपाल राष्ट्र बैंकको गत पुस १ गतेदेखि निष्काशन गरेको २० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो। उक्त बचतपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने राष्ट्र बैंकले जनाएको छ । सो बचपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू…