नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गरिरहेको छ । साउन ११ गते आइतबार सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आइतबारका लागि सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ३ सय, तेजाबी ९५ हजार ८६० तथा…