नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले कोरोनाका कारण समस्यामा परेको वित्तीय क्षेत्रलाई राहत दिने सरोकारवाला व्यक्तिहरुले बताएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको नीतिलाई निजी क्षेत्रले स्वागत गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिएका हुन् । उनीहरुको भनाइ छ, “समग्रमा मौद्रिक नीति व्यवहारिक र समयसापेक्ष आएको छ, यसको प्रभावकारी कार्यान्वयनले मात्रै…