नाफा घटेका कम्पनीको शेयर बिक्रीमा चाप, साल्ट्र ट्रेडिङको मूल्य बढेको बढ्यै

आइतबारको शेयर बजारमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुमा बिक्रीको चाप देखिएको छ । बिक्री चाप बढ्दा यी कम्पनीहरुको शेयर मूल्य समेत उच्चदरले घटेको छ । बजार खुलेको डेढ घण्टाको अवधिमा सबैभन्दा धेरै ओरिन्टिल होटलको शेयर मूल्य ७ प्रतिशतले बढीले झरेको छ । शिवम सिमेन्टसको शेयर मूल्यमा पनि सोहि…