युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थपियो

युनाइटेड इन्स्योरेन्सले निष्काशन गरेको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरमा आवेदन गर्ने म्याद थप भएको छ । यस अघि असोज ६ गतेसम्म मात्र हकप्रद भर्न सकिने भनिएको थियो। अब म्याद थपेर असोज २३ गतेसम्म कायम गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७…