तीन दर्जन कम्पनीले घोषणा गरे लाभांश, तपाईको कम्पनीले कति दिँदैछ ?

नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुमध्ये भदौ २२ गते आइतबारसम्म तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। कतिपयको भने अघिल्लो आवको समेत रहेको छ। कूल ३८ वटा कम्पनीले लाभांश घोषणा गरेकोमा सबैभन्दा धेरै लघुवित्तका १९ कम्पनी रहेका छन् । ६ वाणिज्य बैंक र ७ वटा म्युचुअल फण्डले पनि…