नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च, एकैदिन प्रतितोला १५ सय बढ्यो

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य १५ सय रुपैयाँले…