नयाँ लघुवित्तहरुको शेयरको माग बढ्दा जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको विकर्षण

लगातार दुई दिन दोहोरो अंकले घटेको शेयर बजारमा उकालो लाग्ने संकेत देखिएपछि शेयरको माग बढ्न थालेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन हुन थालेपछि दोस्रो बजारमा लघुवित्त कम्पनीहरुको माग बढ्न थालेको छ । अधिकांस लघुवित्त कम्पनीहरुले उल्लेखीय रुपमा नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् । त्यसमा पनि पछिल्लो वर्ष प्राथमिक शेयर जारी गरेर…