सबैको लघुवित्तको आईपीओमा आवेदन गर्ने आइतबार अन्तिम दिन

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन गर्ने साउन ५ गते आइतबार अन्तिम दिन हो । कम्पनीले साउन एक गतेदेखि आईपिओ जारी गरेको थियो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक शेयर जारी गरेको छ । जसमध्ये ८ हजार…