अपर स्याङ्गे हाइड्रोपावरले डाक्यो असार २९ गते साधारण सभा

लमजुङमा २.४ मेगावाटको अपर स्याङ्गे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले असार २९ गते आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीका सञ्चालक समितीको असार ४ गते बसेको बैंठकले होटल मूल्बरी ठमेलमा दोस्रो वार्षिक साधारण सभाको आह्वान गरेको हो । साधारण सभामा सञ्चालक समितिको वासिर्षक प्रतिवेदन पारित गर्ने, …