‘जगको खाल्डो खन्दा र भवन ठडिदाको अवस्था फरक हुन्छ, दोधारे नीति मुलुकको आवश्यकता’ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट वितरणमुखी र पपुलिष्ट भएको आरोपको खण्डन गर्दे यसलाई समयको आवश्यकता भएको दाबी गरेका छन् । बजेटपछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आफूले अघि सारेका आर्थिक तथा राजस्व नीतिको बचाउ गर्दे घरको जग खन्दा र घर उठाउँदाको अवस्था फरक हुने बताए । चालु बजेट…