नेपालका बैंकहरुलाई साइबर सुरक्षामा सतर्क रहन भारतीय बैंकरको सुझाव

भारतीय स्टेट बैंकका उप प्रबन्ध निर्देशक तथा प्रमुख जोखिम अधिकृत अनिल किशोराले नेपालका बैंकहरुलाई साइबर जोखिम न्यूनीकरणमा सतर्क र सक्रिय रहन सुझाव दिएका छन् । नेपालको चार दिने भ्रमणमा आएका किशोराले साइबर जोखिमलाई बैंकिङ क्षेत्रमा उदयमान जोखिमको रुपमा लिदै भारतीय स्टेट बैंकले यसको न्यूनीकरणका लागी अपनाएका उपायहरुका बारेमा जानकारी गराएका दिए। साथै कार्यक्रममा सहभागी बैकरहरुलाई…