कालिका माइक्रोमा सर्किट लाग्दा यी हुन धेरै कमाउने र गुमाउने कम्पनी

मंगलबारको शेयर बजार करिब दुई अंक बढ्दा एक हजार चार सयको विन्दुमा नै अडिएको छ भने दुई अर्ब १२ करोड बढीको शेयर किनबेच भएको छ । कूल १८१ कम्पनीको कारोबार भएको बजारमा १२२ कम्पनीको शेयरमुल्य घटेको छ भने ५४ कम्पनीको बढ्दा अन्यको स्थिर रह्यो। यसदिन सबैभन्दा धेरै कालिका माइक्रो क्रेडिटको शेयर मूल्य बढेको छ ।…