नेपाल लाइफले ४८ प्रतिशत लाभांस पारित गर्न बोलायो साधारण सभा

नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा तथा शेयरधनी दर्ता पुस्तिका दर्ता बन्द गर्ने मिति सार्वजनिक गरेको छ । नेपाल लाइफले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई ४८.५ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल लाइफले आगामी जेठ ४ गते शनिबारका दिन बीरगञ्जमा १९ औं साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि यही…