काठमाण्डौमा बिहानै भुकम्पको धक्का !

बुधबार बिहान काठमण्डौमा भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर २८ मिनेटमा धक्का महसुस गरिएको हो । सामान्य अवस्थामा सबैले थाहा पाउने गरि आएको भुकम्पको थप बिबरण आउन बाकी छ ।