माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक, नाफा कति ?

माछापुच्छ्रे बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक भएको छ। तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने बैंक दोस्रो वाणिज्य बैंक हो । यसअघि सिटिजन्स बैंकको वित्तीय विवरण सार्वजनिक भैसकेको छ। तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब २४ करोड ८ लाख बढी मुनाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४० करोड रुपैयाँ…