काठमाडौं । अर्थ मन्त्रालयमा राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठक बसेको छ । समितिका संयोजक तथा अर्थमन्त्री डा। युवराज खतिवडाले बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि सात वटा निर्देशन दिएका छन् । मन्त्री खतिवडाले लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्दै राजस्व संकलनको बैकल्पिक कार्य योजना तयार गरी सम्बन्धित सबै निकायको सामूहिक प्रयासबाट राजस्व संकलनको वार्षिक…