प्रभु बैंक लिमिटेडले असार ३ गते मंगलबारदेखि ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ। शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त विस्तार गरिएको बैंकले जनाएको छ । इमाडोल शाखा समेत गरी बंैकले हालसम्म १८५ वटा…