रसुवागढी हाइड्रोपावरको आईपिओ बाँडफाँड, भाग्यमानी २३ हजार ६९३ जनाले पाए ५० कित्ता

रसुवागढी हाइड्रोपावरको साधारण शेयर बाँडफाँड भएको छ। उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त कम्पनीको आईपिओ बाँडफाँड गरिएको हो। रसुवागढीको आईपिओमा आवेदन गरेका भाग्यमानी २३ हजार ६९३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि कूल ५० कित्ता शेयर हात पारेका छन्। ४० कित्तासम्म माग गर्ने…