मिर्मिरे माइक्रोफाइनान्सले पूँजी अनुसार बढाउन सकेन कमाई

मिर्मिरे माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ५९ लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइान्सले २ करोड २ करोड १२ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यसै समयमा ४ करोड ५० लाख रुपैंया रहेको चुक्ता पूँजीलाई माइक्रोले अहिले १३…