वित्तीय संघीयता सुदृढीकरणका कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

विश्व बैंकले नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएको छ । विश्व बैंकले नेपाल फिस्कल फेडरलिज्म अपडेट प्रतिवेदन सार्वजनिक गर्दै नेपालले वित्तीय संघीयताको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भएपनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमता र सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न आवश्यक…