काठमाडौँ । अहिले राजधानीमा सार्वजनिक यातायातमा सवार गर्ने मात्र नभई निजी सवारीमा यात्रा गर्नेहरुले पनि सडकमा जामको समस्या भोगिरहेका छन् । निर्धारित समयमा आफ्नो गन्तव्यमा पुग्न नपाउनु, सार्वजनिक बस तथा अन्य साधन चढ्न नपाउनुको एउटै कारण हो, आन्दोलनकारीले सडक कब्जा गर्नु । अर्कातिर विद्यालय खाली भएका छन्, अस्पतालमा बिरामी मात्र छन्, चिकित्सक पनि आन्दोलनमा नै…