मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रको नेपाली भूमिमा करिब १ दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ–२ र १ वडाका साना व्यापारीले समुद्री सतहको ४ हजार ६१० मिटर अग्लो उचाइ कोरला पासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् । २०८०…