मौद्रिक नीतिको कसिलो व्यवस्था खुकुलो बनाइए पनि आर्थिक क्षेत्रलाई चलायमान बनाउन अपुग

नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत तरलता संकट लगायत अर्थतन्त्रमा देखिएका अन्य असहजतालाई न्यूनीकरण र सहजीकरण गर्ने प्रयास गरेको जनाएको छ । कसिलो व्यवस्थालाई खुकुलो बनाउने प्रयासको संघले स्वागत गरेको छ । तैपनि मौद्रिक नीतिमार्फत चालिएका कदमहरु आर्थिक क्षेत्रलाई अपेक्षाकृत चलायमान बनाउन अपुग हुने…