बैंकरले घटाएको ब्याजदरको अनुपातमा झरेन ट्रेजरीको डिस्काउन्ट रेट

बैंकरहरुको ब्याजदर घटाउने भद्र सहमती ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा देखिएको छैन । बैंकहरुले चौतर्फी दबाव थेग्न नसकेपछि ब्याजदर घटाइएको भएकाले पनि अल्पकालिन ब्याजदरमा त्यसको असर नदेखिएको हो । नेपाल बैंकर्स संघले बैंशाख महिनाका लागि निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ । संघले नेपाल राष्ट्र बैंकले नीतिगत तथा बैंक दरलाई नचलाउँदा पनि निक्षेपको…