पर्यटन उद्योगलाई पुनस्थापित गर्न ‘एक नेपाली एक पर्यटक’ देखि रात्रीकालीन व्यवसायलाई सुरक्षा :चेम्बर

नेपाल चेम्बर अफ कमर्सले 'एक नेपाली एक पर्यटक' भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले 'एक नेपाली एक पर्यटक' रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो । मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत…