विश्व अर्थतन्त्र निराश र थप अनिश्चितता तर्फ ढल्किँदै : आइएमएफ

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व अर्थतन्त्र निराश र थप अनिश्चितता तर्फ गएको जनाएको छ । गत वर्षको तुलनामा सन् २०२२ को विश्व आर्थिक वृद्धि दर ५० प्रतिशतले खुम्चिएर ३.२ प्रतिशत भएको आइएमएफले जुलाई महिनाको वल्र्ड इकोनोमिक आउटलुक अपडेटमा जानकारी दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण, चार दशक यताकै उच्च हुन पुगेको मुद्रास्फीति,…