बैंकहरुले विदेशी वित्तीय संस्थाको जमान स्विकार गर्दा राष्ट्र बैंकको अनुमति नचाहिने

वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुबै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने भएका छन् । विदेशी मुद्राको बैंक ग्यारेन्टी सम्बन्धी व्यवस्थालाई सहज बनाउदै केन्द्रीय बैंकले स्वीकृत लिनुपर्ने व्यवस्था हटाएको हो । केन्द्रीय बैंकका अनुसार यसभन्दा अघि विड बण्ड तथा प्रफमेन्स बण्ड जस्ता कर्जा प्रवाह नगर्ने प्रयोजनका विदेशी बैंक ग्यारेन्टी मात्रै सिधै…