वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धिकरणको शंकास्पद कारोबार दोब्बरले बढ्यो

वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धिकारण गरेको हुन सक्ने शंकास्पद कारोबार उल्लेख्य रुपमा बढेको छ । वित्तीय क्षेत्रका सबै निकायले वित्तिय जानकारी इकाइमा आएका शंकास्पद कारोबारका उजुरी नै ११३ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका अनुसार आर्थिक वर्ष २०७९/०८० मा नियमकले तोकेको सीमा भन्दा धेरै कारोबार गर्ने तथा शंकास्पद कारोबार गरे भन्दै ५…