ब्याजदर घटेपछि करोड माथिका सेयर धितो कर्जा १५ प्रतिशतले बढे, व्यक्तिगत घरको कारोबारमा सुधार

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज घटाएसंगै ठूला आकारका सेयर धितोकर्जा पनि बढेका छन् । ब्याजदर घटेपछि सेयर लगानीकर्ताको मनोबलमा सुधार आएकाले पुँजी बजारको लगानी बढाउन कर्जा लिने क्रम बढेको हो । वित्तीय क्षेत्रको ब्याजदर सेयर बजारको गति विपरित हुने गर्छ । वित्तीय क्षेत्रको ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने…