मुक्तिनाथ कृषिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणको लागि निष्काशन गरेको थियो । कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका…