सर्वोच्च अदालतले मर्जरबाट भएको लाभ र सेयर प्रिमियबाट लाभांश वितरण गर्दा आयकर नलाग्ने भन्दै परमाआदेश र अन्तरिम आदेशको माग गरेका बैंकहरुलाई कारण देखाउ आदेश दिएको छ । सर्वोच्चको पूर्ण इजलासले बुधबार सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गर्दै पक्ष/विपक्षलाई आगामी कात्तिक २२ गते छलफलमा बोलाएको हो । सरकारले आर्थिक ऐन २०८० मा मर्जरको लाभ र…