आगामी आर्थिक वर्ष १५% लाभांश दिने प्रक्षेपण छः जय मुकुन्द खनाल, सीईओ वेयर हाउजिङ्ग कम्पनी

नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सेयरधनीलाई अगामी आर्थिक वर्षमा १५ प्रतिशत लाभांश दिनसक्ने प्रक्षेपण गरेको बताएका छन् । बुधबार सेयर बाँडफाँड कार्यक्रममा बोल्दै सीईओ खनालले आजको दिनमा अर्को प्रतिस्पर्धी नभएका कारण राम्रो बिजनेश र मार्केटिङ्ग रणनीतिमा गएर लगानीकर्तालाई राम्रो प्रतिफल वितरण गर्नसक्ने उनको विश्वास छ । त्यसअनुसार नै कामलाई…