‘नेपाली उत्पादन प्रयोग गरौं भनेको टोपी मात्र भेटेँः मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा जाँदा नेपाल मै उत्पादन भएका कपडा लगाउन खोज्दा टोपी मात्र आफुसँग भएको बताए । नेपाली उत्पादनको सन्दर्भमा भाषण गर्ने ब्यवहारमा उतार्न नखोज्ने भएकाले पनि स्वदेशी उत्पादन र उत्पादकत्व बढ्न नसकेको मन्त्री श्रेष्ठको भनाई छ । “नेपालमै बनेको कपडा लगाएर कार्यक्रममा जान्छु…