बीआरआई प्रभावकारी बनाउँदै नेपालको कृषि तथा पूर्वाधार विकासमा सहयोग गर्न चीन इच्छुक

चीनले बेल्ट एन्ड रोड इनिसीएटीभ (बीएरआई) मार्फत नेपालमा सडक, रेलमार्ग, उड्डयन, सञ्चार तथा विद्युतीय पूर्वाधार विकासका योजनामा काम गर्न तयार रहेको जनाएको छ । सात दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ प्रधानमन्त्री लि कियाङले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताएका हुन् । चीनले नेपालबाट गुणस्तरीय कृषि उत्पादनहरू आयात गर्न,…